नकाब नीति राजनिति।

SHUSHIL SHAHI
By -
0

 नकाव नीति कि राजनिति??


वडा गज्जव हुदाेरहेछ मानिसहरुले लगायकाे नकाव खाेलेपछिकाे सक्कली  अनुहार हेर्न।


जवदेखि याे Covid-19 आयाे तब देखि अनुहार छाेप्ने वभिन्न नकावहरु बजारमा आए।(तेसाे त Covid आउनु पुर्वपनि माक्सकाे प्रयाेग नगरेकाे हाेईन गरिन्थ्यो तर एकदमै कम मात्रामा त्यसकारण रङकाे खासै ख्याल गरिदैन थियाे)जब काेभिडकाे प्रकाेव वड्दैगयाे  पहिलाेचाेटि म नकाब  वा माक्स किन्न एउटा पसलमा गए तब म‌ैले कपडाको माक्स किने किनकि मलाई कपडाकाे माक्स मन पर्थ्याे । मैले करिव ५० रुपैयाँको कपडाकाे सेताे माक्स किने त्यपछि १० रुपैयाकाे माक्सले विस्तार‌ वजार लियाे म‌ैलेपनि तेसैकाे प्रयोग गरे।।

त्याे वेला देखि अहिले सम्म मैले लकभक वजारमा आयका अधिकांस माक्सकाे प्रयाेग गरेहुँला।

तर घरमा त माक्स लागाईदैन जब माक्स वा नकाव उतार्छु त सकेसम्म आफ्नो अनुहार एकचाेटि ऐनाका अगाडि राख्ने प्रयास गर्छु अनुहार जस्तोसुकै हाेस विना नकाव हेर्दा वडाे रमालाे लाग्छ मलाई ।


ठिक तेस्तै अहिलेकाे नेपालकाे राजनिति काे अवस्था  छ।समयअनुसार सवैले आफुले लगायका माक्सहरु  फेरेकाछन। पहिले सेताे रङकाे माक्स मात्र माक्स हाे भन्नेहरु आज एउटा च्यात्तिएको फाटाे टालाेलाई जवरजस्ति माक्स हाे भनेर प्रमाणित गर्न खाेजिरहेका छन।याे राजनिती हैन माक्स नीति हाे या भनाै नकावनिति हाे याे नकावनितिमा त भन्दा म राम्रो भन्ने कुराले केहि माईने राख्दैन।। तर याे सत्य हाे केहि केहिले आवस्यकता भन्दा वड्ता नकाव अनुहारमा थुपारेर हिनेकाछन। याद रहाेस शरिरमा अक्शिजनकाे कमि भयाे भने वाच्न सम्मपनि सकिदैन ।  अनि मरेपछि सक्कलि अनुहार पनि देख्न सकिदैन ।।

राम्रो यहि हाेला आफुले लगायकाे नकाव उताराै सक्कलि अनुहार हेर्ने काेसिस गराै।।

Tags:

Post a Comment

0Comments

Post a Comment (0)