पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता

SUNIL
By -
0 minute read
0



पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ ।  उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

Tags:

Post a Comment

0Comments

Post a Comment (0)