जनमत विना नै जित्याे काङ्ग्रेसले।

SHUSHIL SHAHI
By -
1 minute read
0


हुम्ला जिल्लाकाे दक्षिणि भेगमा रहेकाे अदानचुलि गाउपालिका जुन २०४६ देखि ने क पा एमालेकाे लालकिल्ला थियाे जुन तत्कालै सम्पन्न स्थानिय निर्वाचन बाट भत्कियकाे छ र जनमत नै नभयकाे नेपाली काङ्ग्रेस काे पाेल्टामा पाेखियकाे छ।याे अबस्था सृजना हुनमा ने क पा एमाले निकट नेता हरुकाे पनि हात छ।दम्ब र अहंकारको परिणाम हाे भन्दा फरक नपर्ला ।२०७४ काे निर्वाचनमा एक्लै लडेर गाउपालिका अध्यक्ष उपाध्यक्ष र छ वटा वडा मध्य तीन वटा वडामा जितेकाे एमाले अहिले एउटै वडमा सिमित चयकाे छ।अहिले देशै भरि चलेकाे पाँच दलिय गठवन्धन अनुसार अदानचुलि काङ्ग्रेसको भागमा पर्याे र जनमत विना नै माओवादि र एमाले वाट अलगिएकाे ने क पा एस काे सहयाेगमा आगामि पाँच बर्षका लागि आफ्नाे नेतृत्वमा सरकार बनाउन सफल भयाे।

याे सफलता काङ्ग्रेस एक्लैले सपनामा पनि पूरा गर्दैन थियाे याे सफलता दिलाउन का लागि ने क पा एसका त्याहाँ का जनताका बिस्वासीला आधार हस्त शाहिकाे ठुलाे हात रहेकाे छ।

अन्तमा जाे जसरि जितेपनि अगामि कार्यकाल सुखद रहाेस जनताकाे पक्षमा राम्रा कामहरु गर्दैजानु शुभकामना।।धन्यवाद।।

 

Tags:

Post a Comment

0Comments

Post a Comment (0)