दरवार मार्गका दुई फरक दृश्य ।

SHUSHIL SHAHI
By -
0

 नेपाल अनि हामी नेपाली गरिविकाे भुमरिमा वर्षाै देखि छाै अझै याे भुमरिवाट बाहिर निस्कन सकिहेका छैनाै।देशकाे समग्र स्थिति परिवर्तन का खातिर ईतिहाँसमा विभिन्न किसिमका लडाईहरु भय दुर्भाग्य हामिले खाजेकाे परिवर्तन अझै हाम्राे साथमा छैन।हामी अझैपनि खान वस्न र लाउनकै लागि सङ्घर्ष गरिरहेका छाै।वा भनाै गाँस वास र कपास भन्दा माथिकाे जिवनस्थर हाम्राे छैन।हाेला कतिपय नेपालिहरुकाे जीवनस्थर गास वास र कपास भन्दा माथि उठेकाे छ तर देशकाे करिव दुईतिहाई जनसंख्या अझै पनि साँझ र विहानकाे छाक कसरि टार्ने भन्नमै आफ्नाे जीवन वेतित गरिरहेकाे छ।विस्वका अरु देशहरु एकदमै तिव्र गतिमा विकास भईरहेका छन जुन श्राेत र साधनका  हिसाबले नेपाल भन्दा एकदमै गरिव छन।उदाहरणका लागि हामिले साउदि अरबलाई लिन सक्छौं निकट भविष्यमा साउदिले विस्वका अरु देशहरुलाई तेल वाहेक अन्य चिजहरुमा अन्नपनि वेच्न सक्छ जुन हाम्राेलागि आस्चार्यकाे कुरा हुनेछ तर साउदि अरबका लागि एकदमै समान्य हनेछ।





दुई फरक दृश्य

नारायणहिटि दरबारको ठिक अगाडि पट्टि रहेकाे हिमालयन जावा कफिमा अमेकिरानाे सहित केही विशिष्ट भाेजन ग्रहण गरिरहेका मानिहरु जाे चिल्ला गाडिहरु पार्किङ स्थलमा पार्क गरिवरि त्याहाँ गयका छन।बर्षाै पुरानाे दरवारलाई नियाल्दै  अनेकन गफहरुका साथमामा लकभक २-४ घन्टा विताउछन र निस्किन्छन आलिसान गाडिहरुमा वुलेट वाईकहरुमा म केही दिन पहिले त्या पुगेकाे थिय र मैले जे देखे त्यहि कुरा जस्ताकाे तस्तै लेख्ने प्रयास गरेकाे छु।केही मानिसहरु वडाे हतरमा देखिन्थे मैले तिनलाई पछ्याय तिनिहरुका शरिरमा गतिला कपडा थियनन खुट्टामा गतिला जुत्ता पनि थियनन कतिपयले त चप्पल लगायका थिय उनिहरु रअेछन वैदेशिक राेजगारमत जान लागेका नेपाली नागरिकहरु उनिहरु नारायणहिटि दरवारकाे ठिक विपरित रहेकाे राहादानि विभागमा पासपोर्ट वनाउन पासपोर्ट renue गर्न र हरायकाे पासपोर्ट फेरि वनाउन गयका रहेछन म पनि तेहि हुलमा भित्र पसे जे देखे मलाई पहिलाे चाेटि नेपाली हुनमा गर्व गर्न मनलागेन मन खिन्न भयाे र मनमनै सरापे आफ्नै भाग्लाई।तेहि भिडमा एकजना मानिससँग कुराकानि गर्न मनलाग्याे..अप्ठ्यारो मान्दै साेधे दाईकाे घर कतानि त्याे दाइ जाे एकदम निरास देखिनुहुन्थ्याे। जिन्दगी सङ्ग हारेकाे उहाँकाे मुहारमा झल्किरहेकाे थियाे दाइ विस्तारै सवालको जवाफ फर्काउनु भयाे मेराे घर मेराे घर त हुम्ला हाे त्यस्पश्चात म अँझ  त्याे दाईकाे वारेमा जान्न चाहेन्थे मलाई थाहा थियाे उहाँलाई मेरा सवालहरुमा कुनै चासाे छैन तर मैले उक्त दाइदाई केही सवालहरु गरे।ए दाईकाे घर हुम्ला पाे हाे मेराे पनि उतै हाेनि अनि हुम्ला कुन ठाउँ दाइ?अनि यहाँ के गर्न आउनुभाकाे?दाईले केही सहजताका साथ माथिका प्रश्नको उत्तर दिय हुम्ला ताँजाकाेट हाेनि यहाँ चै पासपोर्ट रिन्यू गर्न आकाे साउदि जानू छ अवकाे एक हप्तामा फलाईट छ तत्पश्चात म केही वाेलिन वाेल्न सकिन त्याे दाईले पनि वाेल्नुभयन।ताँजाकाेट मेराे घरबाट नजिकैको दुरिमा पर्छ।त्याे लाईनमा उहाँ जस्तै सयाैकाे सङ्ख्यामा लाईनमा वसिरहेका नेपाली दाजु भाइ अनि दिदी वहिनिहरु हुनुहुन्थ्यो।

म र मेराे जीवनकाे याे यात्रा कहाँ टुंगिन्छ टुङ्गो छैन।दरवार मार्गमा डुलेकाे ती दिनहरु अनि पासपोर्ट वनाउदै गर्दा वुनेका ती सपनाका चाङहरु कति हुन कति।

Post a Comment

0Comments

Post a Comment (0)