सुस्मिता रेग्मी नाम कि एक जना युवति अहिले सामाजिक संजनलमा निक्कै भाईरल छिन कारण उनले आफुमाथि करिब आठ बर्ष अगाडि भयकाे अत्याचारकाे पर्दाफाँस गरेकि छन सामाजिक संजाल टिक टकमा उनले आफुमाथि भयकाे अपराधकाे पर्दाफाँस गरेकि हुन।सानै उमेरमा नेपालका चर्चित भनियका कलाकार सङ्ग बाल कलाकारकाे भुमिकामा करिब चारवटा जति चलचित्रमा काम गरिसकेकि उनले आफ्नाे लक्ष्य नै ठुलाे भयर माेडलिङ गर्ने र फिल्मि तथा ईन्टरटेन्मेन्ट क्षेत्रमा केही गर्ने बनाईन साेई मुताबिक उनि करिब १६ बर्षकाे हुँदा उनफाई फाेटाे सुट गर्ने अवसर आउँछ र साेई अनुरप उनी फाेटाे सुटका लागि जान्छिन र बलत्कृत हुन्छिन।बलात्कार गर्ने अरु काेहि नभयर उनलाई फाटाे सुट छ भनी ढाट्ने एकजना फोतोग्राफर ले बलत्कार गर्छन।र यसवतिका अस्लिल भिडियाे र फाेटाे खिच्छन र लगातार छ महिना सम्म बल्याकमेलिङ गरेर बलत्कार गरिरहन्छन।

अहिले उनकाे साहायतमा सामाजिक संजालमा धेरैले आफ्नाे आक्राेस ब्यक्त गरिरहेका छन।यश घटानामा संङ्लग्न मनाेज पाण्डे,पुर्व मिस नेपाल मालविका सुब्बा नाम नखुलेका फोतोग्राफर र उनका तीन जना व्वाईफेर्डलाई कानुनि कटघरामा ल्यायर कार्बाई गरियाेस।
Post a Comment
0Comments