एउटा अपूर्णमा निसले पूर्ण काम गर्न सक्दैन।

SHUSHIL SHAHI
By -
0


 


देश चलाउन एउटा समूह वा सङ्गठनकाे आवस्यकता पर्छ र त्याे समूह वा सङ्गठन एउटा निश्चित नियमकाे घेरामा रहन्छ।अथवा देशकाे मुल कानुनकाे अधिनमा रहन्छ।जस्लाई हामिले संविधान भन्छाै।समुह वा सङ्गठनकाे पनि आफ्नै नीति तथा नियमहरु हुन्छन् ।साेहि अनुरुप चल्नुपर्छ र आफ्नो कार्य अगाडि वडाउनु पर्छ।छाेटकरिमा भन्ने हाे भने देशका निम्ति चाहिने एउटा उपयुुक्त सङ्गठन र अर्काे संविधान हाे। अनि यसैले राज्यका अन्य निकायहरुकाे सशंचालन गर्ने हाे यश अन्तरगत देशका विभिन्न विभागहरुपर्दछन।। जस्वाट देशवासिहरुकाे हित हुन्छ।।।

मानव समाज मानिसकाे विचारकाे विकसपत रुप हाे ।यहि विचार हाे  जस्ले मानसलाई विभिन्न समुदाय जात धर्म र सम्प्रदायमा वाडेर राखेकाे छ। यसैकाे निरन्तरता स्वरुप विस्वमा कार्ल माक्र्स जस्ता दार्सनिक हरु जन्मिय र लावत्स्य र ओशाे जस्ता आध्यात्मिक गुरुहरु पनि जन्मिय।र हिटलर जस्ता मानवहरुकाे विनास गर्ने विनासकारिहरु पनि जन्मिय।। संसारमा  हिसांवादि ,कम्युनिस्ट र  आध्यात्मिक मात्र नभयर हरेक मानिसका आफ्नै किसिमका विचार मन र भावनहरु छन।एउटा पुर्णमान्छे आफ्नाे मन विचार र भावानवाट प्रभावित हुन्छ र साेहि अनुसार कार्य गर्दछ यदि ऊ आफ्नाे विचार मन र भावना वाट  संचालित हुन सकेन भने वहुमत जहाँ छ तेतैतिरका विचार वाट प्रभावित  हुन्छ र साेहि अनुसार चल्छ अब उ सङ्ग मात्र विचार छ मन र भावना छैन जहाँ मनर भावना छैन त्याहाँ मान्छे पुर्ण हुन सक्दैन।एउटा अपुर्णमान्छेले पुर्णकाम गर्न सक्दैन। 

Tags:

Post a Comment

0Comments

Post a Comment (0)